काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमाथि उठेका सवालको आज मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिइरहनु भएको छ । १८ जेठबाट सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७, ११:४८