काठमाडौं ।
नोवेल कोरोना भाइरस अर्थात् (कोभिड १९) का कारण विश्वभर ३ करोड ६४ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् ।
कोरोनाको महामारी सुरु भएदेखि नै विश्वका विभिन्न देशहरूले सङ्क्रमित र मृतकको सङ्ख्या लुकाइरहेको हल्ला चल्यो ।
सङ्क्रमित थपिंदै गर्दा नेपालमा पनि तथ्याङ्क लुकाएको हुन सक्ने चर्चा चलेको छ ।
हाम्रोजस्तो मूलुकमा सङ्क्रमितको तथ्याङ्क लुकाउन कत्तिको सम्भव छ ? सरकारले सङ्क्रमितको तथ्याङ्क लुकाउनु वा नलुकाउनुले नागरिकले अपनाउने सावधानी र पूर्वतयारीमा के फरक पार्छ ?
साथी गीता चिमोरियाले कर्णाली प्रदेश अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर के एन पौडेलसँग कुराकानी गर्नुभएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७, १४:१७