काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठकका चार निर्णय गरेको छ ।
-सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने, अदालतले तोकेकै समयमा संसद् अधिवेशन बोलाउने
-केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने
-अबको परिदृश्यबारे सबै पक्षसँग छलफल गर्ने
-देशका विभिन्न ठाउँमा यसअघि निर्धारित कार्यक्रमहरूलाई निरन्तरता दिने
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७, १४:४१