काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले संसदीय दललाई आफु अनुकुल बनाएको छ ।
ओली समुहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७