काठमाडौँ । सरकारले नियमित सार्वजनकि गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेख कोरोना सङ्क्रमणको अवस्था स्थरि छ ।
यसैका आधारमा काठमाडौँ उपत्यकासहति देशका अधकिांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ । तर पनि ङ्क्रमणको जोखिम नभएको हुनाले सावधानी अपनाउन वज्ञिहरुले सुझाव दइिरहेका छन् ।
पर्वतका जगनाथ शर्माले कोरोनावरिुद्धको खोपको दुबै मात्रा लगाइसक्नुभयो ।
जोखिम कायमै रहेको ठानेर उहाँ स्वास्थ्य सावधानी भने अपनाइरहनुभएको छ । जनकपुरका वश्विनाथ साहलाई भने कोरोनावरिुद्धको खोपको दुबै मात्राले जोखिम कम होला कि भन्ने आशा जगाएको छ ।
कोरोनावरिुद्धको खोपलाई कोरोना महामारीबाट जोगिने एक मात्रै विकल्प ठानएिको छ । सरकारले पनि कुल जनसङ्ख्याको २० प्रतिशत नागरकिलाई खोप लगाउने लक्ष्य लिएकोमा १५ प्रतशित लक्ष्य पूरा भइसकेको छ ।
खोप लगाउने क्रमले तीव्रता पाए पनि जोखिम भने कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञ डा विराट कर्माचार्यको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको छ ।
विभिन्न चाडपर्व नजिकिँदै गर्दा बजारमा भीडभाड पनि बढेको छ । घरबाट निस्किनुको कारण दुवै खोपको मात्रा लगाइसकेको ठान्नेहरूसँग विज्ञ भने सहमत छैनन् ।
सरकारले सबै क्षेत्रको जनजीवन सामान्य बनाउने उद्धेश्यले हरेक क्षेत्रलाई खुकुलो बनाउँदै लगेको छ । तर जथाभावी भीडभाड गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने कोरोनाले महामारीको रुप लिने विज्ञहरुको चेतावनी छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८, ०९:११