काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीचमा तालमेल हुने भएको छ ।
आज दुबै दलका शीर्ष नेताको उपस्थितमा यस्तो सहमति भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति भएको हो ।
सहमतिपत्रः
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८, १४:४३