काठमाडौँ । पार्टीभित्रको विवाद र आगामी रणनीतिको बारेमा छलफल गर्न कसरी अघि बढ्ने भन्ने विषयमा जसपाको बाबुराम भटराई पक्षको बैठक आज बस्दै छ ।
जसपा सङ्घीय परिषद् अध्यक्ष भट्टराई पक्षको केन्द्रिय समितिको बिस्तारित बैठक आजबाट बस्न लागेको हो ।
बाबुराम पक्षको बैठक काठमाडौँमा भोलिसम्म जारी रहनेछ।
अर्का अध्यक्ष उपेन्द्र यादवले भने भोलिबाट वीरगङ्जमा बैठक डाक्नु भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९, ०९:५८