काठमाडौँ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो । मन्त्रालयले जोशीको निधनको शोकमा मंगलबार देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९, १७:४५