काठमाडौँ । सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । दिउँसो ३ बजेर ७ मिनेटमा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका जिल्लामा पनि महसुस गरिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९, १५:४०