सस्तो पनि सफा पनि : बबरमहलमा चार्ज गरिँदै विद्युतीय स्कुटर, विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ ।
टेकोको भर कहिलेसम्म? हनुमानढाेका दरबार क्षेत्रमा भुकम्पले भत्काए पछि अझै टेकोको भरमा रहेकाे पुरातात्त्विक संरचना ।
काठको नक्सा: ललितकला परिषदमा राखिएको काठद्वारा निर्मित नेपालको नक्सा ।
परम्परा पोशाक र नयाँ पुस्ता: परम्परागत पहिरनमा नेवार समुदायका बालिका ।
प्रदर्शनीमा देवता: कला परिषद् बबरमहलमा राखिएको देवताका तस्बिरहरू ।
प्रविधी र खेल:दशरथ रङ्गशालामा खेल खेलाउने तयारी गर्नु अघि प्रविधीको पनि प्रयोग गर्दै फुटबलका रेफ्रीहरू ।
माल्यार्पण: सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सरसफाइ र माल्यार्पण गर्दै लक्ष्मणसिंह खड्का ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९, ०८:२४