काठमाडाैँ । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधसभाकाे उपनिर्वाचन आउँदो वैशाख १० गते हुने भएकाे छ । निर्वाचन आयोगको अाज बसेको बैठकले उपनिर्वाचनको मिति तय गरेको आयोगले जनाएकाे छ ।
गत मंसिर ५ गते भएको चुनावमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता कायम नगरेकाे सर्वाेच्च अदालतले ठहर गरेसँगै पद खारेज भए भएपछि चितवन-२ मा उप निर्वाचन हुन लागेकाे हाे ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९, १७:१२