काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९, १०:१७