काठमाडौँ । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय प्रवक्ता मोहन श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९, १०:२१