काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९, ११:०८