काठमाडौं । व्यवस्थापिका संसदको बैठक बसिरहेको छ । सरकारले ल्याएको गुठी विधेयकमा सांसदहरुले धारणा राखेका छन् । बैठकमा सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र सामाजिक मुद्दामा पनि भनाई राखिरहेका छन् ।
सरकारले तयार पारेको गुठी विधेयकको विरोधमा सत्ताधारी र विपक्षी दलका सांसद्हरूले असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६, १२:२१