काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६० औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति समक्ष बुझाएको छ ।
प्रतिवेदन अनुसार तीनै तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ छ ।
सङ्घीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको छ ।
महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनको सारांशः
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९, १८:२७