श्री सम्पूर्ण सदस्य रेडियोहरु । सामुदायिक रेडियो प्रसारक संघ, नेपाल । उपरोक्त सम्बन्धमा मिति २०७६ फागुन १ गते बसेको सामुदायिक रेडियो प्रसारक संघ, नेपालको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयानुसार निम्नानुसार हुनेगरी रेडियोको सदस्यता नविकरण गर्नुहुन तथा साधारणसभा तथा अधिवेशनका लागि प्रतिनीधी छनौट गरी पठाउनुहुन सम्पूर्ण सदस्य रेडियोहरुलाई अनुरोध गर्दछु । फाराम भर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला: https://docs.google.com/forms/d/e/1FAIpQLSfV6MB6ZF0FE9miKqHOmB0lC8XOpcatWNPNViKgI5TdlzUI-w/viewform?usp=sf_link
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६, १०:३५