सिन्धुपाल्चोक । नेपाल–चीन सीमास्थित तातोपानी नाका ८ वर्षपछि मानिसका लागि आजबाट खुला भएको छ ।
लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चीनतर्फ प्रस्थान गरेसँगै आवतजावत सुरु भएको एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०, १३:५९