काठमाडौँ । मधेश प्रदेशसका सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
क्यान्सरको उपचार गराइरहनु भएका सांसद यादवको आज बिहान निधन भएको उहाँको जसपाका नेता अम्बिका काफ्लेले जानकारी दिनुभयो ।
महोत्तरी घर भएका उहाँ जसपाको तर्फबाट समानुपातिक सांसद बन्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ११:१९