काठमाडाैँ । काठमाडाैँको बसन्तपुरमा जीवित देवी मानिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन अनुसार उनीहरूको पूजा गरिएको हो ।
हेराैँ तस्बिरमा कुमारीहरू
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०, २१:२३