काडमाडौँ । आज बिहान धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान सात बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडकोे भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०, ०८:१०