काठमाडाैँ । यस वर्षको तिहार सुरु भएको छ । तिहार भन्नासाथ फूल, माला, बत्ति र झिलिमिली उज्यालोको कुरा आइहाल्छ । तिहार सुरु हुन लाग्दै देखि किसानलाई बारीमा रोपेका फूल टिप्ने, माला गाँस्ने, र बजारमा लैजाने धपेडी हुने गर्छ । मखमली, सयपत्री, गोदावरीलगायत फूलको धेरै खेती हुने भक्तपुरका फूल किसान पनि वर्सेनी तिहारका बेला यस्तै धपेडीमा हुन्छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०, १७:४०