बझाङ । बझाङमा भुकम्प गएको छ । सोमबार बिहान ११:३७ बजे बझाङको तलकोट गाउँपालिकाको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बझाङलगायत पश्चिम नेपालमा गत असोज १७ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् । जसले गर्दा स्थानीयबासिन्दामा भूकम्पको डर अझै हट्न सकेकाे छैन ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०, १३:१५