काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा धेरै काम गर्ने सम्भावना भए पनि त्यसअनुसार काम गर्न नसकिएको बताउनुभएको छ । सरकार गठनको १ बर्ष पुगेको अवसरमा आज राष्ट्रको नाममा संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले राम्रा काम गरिरहे पनि अझै धेरै काम गर्न सकिने बताउनुभयो । विगतको तुलनामा धेरै राम्रा काम भइरहेको तर अझै गर्नुपर्ने जति काम गर्न नसकिरहेको स्वीकार गर्दै अब नयाँ ढङ्गले अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा गर्नुभएकाे सम्बोधनकाे पूर्णपाठ
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०, १८:२२