बैतडी । हिजो बिहानैदेखि बैतडीसहित सुदूर पहाडका उच्च लेकाली भेगमा हिमापत भएको छ । हिजो दिनैभर वर्षासँगै हिमपात भएको थियो।
आज बिहानै आकास खुलेपछि डाँडाकाँडाहरु सेताम्मे भएका छन् ।
बैतडीको खोड्पे आसपासमा हिमपातपछि देखिएका सेताम्मे डाँडाकाँडा हेर्नका लागि स्थानीयबासीको भीड लाग्ने गरेको छ ।
तस्विरहरू हेर्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०, १२:३०