काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वकाे 'जसपा' (प्रस्तावित) ले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।
नयाँ दलकाे संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ र केन्द्रीय अध्यक्षमा अशोक राई रहेका छन् । केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने नेताहरूले बताएका छन् । पार्टीको सह-अध्यक्षमा रेणु यादव र उपाध्यक्षहरूमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहनुहुने छ ।
यस्तै महासचिवमा मोहम्मद इस्तियाक राईन, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनुहुने भएको छ ।
नयाँ दलमा संघीय संसदका ७ जना सांसद र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि रहनुभएको छ ।
नयाँ दलमा कुन नेतालाई के जिम्मेवारी ?
संघीय परिषद् अध्यक्ष
राजेन्द्र श्रेष्ठ
केन्द्रीय अध्यक्ष
अशोक राई
सहअध्यक्ष
रेणु यादव
उपाध्यक्ष
नवलकिशोर साह सुडी
रणध्वज लिम्बु
परशुराम बस्नेत
सुशीला श्रेष्ठ
महासचिव
मोहम्मद इस्तियाक राई
उपमहासचिव
प्रदीप यादव
सचिव
दीपक कार्की
रञ्जु ठाकुर
कोषाध्यक्ष
वीरेन्द्र महतो
केन्द्रीय सदस्यहरू
आङकाजी शेर्पा
मोहनलाल चौधरी
कृष्णबहादुर धुजु
लाबहादुर तामाङ
राधा तिमिल्सिना
सिमा सिंह
कमला विश्वकर्मा
शोभा बज्राचार्य
प्रमोद गुप्ता
पारस साह
पञ्चलाल महर्जन
केशव पौडेल
मनिकर कार्की
राजेशमान सिंह
हसिना खान
नानु थामी
हेमन्तराज भण्डारी माण्डब्य
पिंकीदेवी यादव
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१, २०:०६