काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी मागेको छ ।
साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न भनेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१, १७:२४