काठमाडौँ । नेपाल प्रहरीको प्रहरी महानीरिक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ ।
आज बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानीरिक्षकमा अतिरिक्त महानीरिक्षक थापालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
थापा नेपाल प्रहरीको ३१ औँ आईजीपी बन्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१