काठमाडौँ । शिक्षकहरूको आन्दोलन र उनीहरूको माग सम्वोधनका बारेमा सरकारले छलफल चलाइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
शिक्षक आन्दोलन र उनीहरूको माग सम्वोधनका लागि ७ बुँदे प्रस्तावका बारेमा छलफल गर्ने गरी मन्त्रिपरिषद्को बैठक आज साँझका लागि बोलाइएको छ ।
मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर भट्टराईले राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । ट्टराई घेराबन्दीमा परेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२