आज बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ ।विश्वभरीका विभिन्न देशहरुबाट सूर्यग्रहण लागेको समयमा टेलिस्कोपको सहायतले हेरिएको थियो । कुन दशेबाट कस्तो देखियो ? एजेन्सीहरुबाट साभार तस्बिरहरु
सिङ्गापुरमा यस्तो देखियो सूर्यग्रहण/एएफपी
.jpg)
कुवेतमा यस्तो देखियो सूर्यग्रहण/ एएफपी
.jpg)
श्रीलंकामा यस्तो देखियो सूर्यग्रहण/ एएफपी
.jpg)
म्यान्मारमा यस्तो देखियो सूर्यग्रहण/ एएफपी
.JPG)
भारतबाट यस्तो देखियो खण्डग्रास सूर्य ग्रहण / पीटीआइ

कीर्तिपुरबाट खण्डग्रास सूर्य ग्रहण तस्वीरमा सूर्यग्रहण/ कविता थापा, गोरखापत्र
.jpg)
.jpg)

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६