काठमाडौं । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ ।नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।
पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर दुई हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५, ०६:५३