काठमाडौँ । सार्क राष्ट्रहरुले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद गर्दैछन् । सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ अर्थात् भिडियो सम्वाद गरीरहेका छन्।
पाँच वर्षदेखि सार्क अवरुद्ध छ। भिडियो संवादकाे संयाेजन नयाँदिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६, १७:०७